
सरकारले गुठी सम्बन्धी विधेयक २०७५ फीर्ता लीएको छ । गुठी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि सरोकार पक्षसंग थप छलफल र परामर्श गर्न आबस्यक देखिएको जनाउदै फीर्ता लीएको बताइन् । विधेयक राष्ट्रिय सभामा दर्ता भएको थियो ।