Logo
Logo

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न पाएनन्



काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्न पाएनन् । विवादित गुठी विधेयक र युरोप भ्रमणका बारे जानकारी दिन रोष्टम पुगेका प्रधानमन्त्री ओलीलाई प्रतिपक्षले होहल्ला गरेर बोल्न नदिएका हुन् ।

संसदलाई सम्वोधन गर्न नपाएका ओलीले पत्रकार सम्मेलन गरि पछिल्लो समय उठेका विषयलाई प्रष्ट पार्दैछन् । संसदमा पहिला नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा बोल्ने की प्रधानमन्त्री ओली भन्नेमा विवाद भएको हो ।

रोलक्रम नमिल्दा प्रधानमन्त्रीको सम्वोधन हुन नसकेको हो । यसैकारण संसद बैठक स्थगित भएको छ ।संसदमा हो हल्लाका काराण् बोल्न नपाएका ओलीले पाचँ बजे पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको