Logo
Logo

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण सकेर स्वदेश फर्के पछि प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन छ । उनले युरोप भ्रमण र विभिन्न विधेयकबारे संसदमा उठेका प्रश्न बारे संसदलाई जानकारी दिने उद्धेश्यले सम्बोधन गर्न लागेका हुन् ।
गुठी विधेयक र मिडिया काउन्सील विधेयकबारे सम्बन्धीत पक्षले निरन्तर आन्दोलन गर्दै आइरहे पछि सोमबार नै प्रधानमन्त्रीले सम्बन्धीत पक्षसंग छलफल गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको