Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

हायात होटल अनिश्चितकालका लागि बन्द



तारागाउँ रिजेन्सी होटल (हायात होटल) अनिश्चितकालका लागि बन्द भएको छ । हायात होटलले मजदुर युनियनहरुको हड्तालका कारण बन्द गर्नु परेको जनाएको छ । हायात होटलले नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै क्यासीनो तथा रेस्टुँरा मजदुर संघको हड्ताकला कारण होटल बन्द गर्न बाध्य भएको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्