Logo
Logo

प्रभाकरको चेतावनी, ‘ नेपाल कसैको इशारामा चल्दैन ’



नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद जर्नादन शर्मा ‘प्रभाकर’ले नेपालमा कुटनैतीक शान्ति प्रक्रियाका विषयमा अनाबस्यक चर्चा, परिचर्चा भएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधी सभामा बोल्दै उनले नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्तिप्रक्रियाका बारेमा बोल्दा पनि त्यसवारे परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले मन्त्रालयको ध्यानाकर्षण गराए ।
नेपालको शान्ति प्रक्रियाका विभिन्न पक्षसंग अनाबस्यक रुपमा कुटनैतीक क्षेत्रका व्यक्तिले भेटघाट गरेकोमा उनले आपत्ति जनाएका हुन् । प्रभाकरले नेपाल कुनै देशको इशारामा नचल्ने बताए । साथै, उनले विदेशी कुटनितीज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न सरकारसंग माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको