Logo
Logo

४६ हजार शिक्षक दरबन्दी थपिने



सरकारले ४६ हजार शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । एक देखि १० कक्षासम्ममा राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११र १२ पढाउन अनुदान कोटामा नियुक्त ५ हजार ९ सय ५९ जनालाई शिक्षण कोाटामा रुपान्तरण गर्ने तयारी गरिएको हो । विद्यार्थीको अभावमा सामुदायीक विद्यालय बन्द हुने अबस्थामा पुगेको समयमा शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रालयले ४६ हजार दरबन्दी थप्ने तयारी गरेको हो ।
शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्दा राज्यलाई थप वार्षिक १ अर्ब ५० करोड रुपैया आर्थीक भार थपीने छ । सरकारी अनुदानबाट आधारभुत तहमा एक लाख २६ हजार ३ सय ७२ तथ निजी तथा स्थानीय श्रोतबाट ६६ हजार नौ सय ९२ शिक्षक कार्यरत छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको