Logo
Logo

प्रधानमन्त्री भन्दा पहिले नेपालसंग भेटे संसादहरुले



चर्चीत र विवादास्पदका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट्नु अघि काठमाडौं उपत्यकाका नेकपाका सांसदहरुले मात्रब कुमार नेपालसंग भेटेका छन् । नेकपा संसदीय दल सिंहदरवारमा भएको भेटमा सांसदहरुले गुठी विधेयक फीर्ता लिनुको विकल्प नभएको र प्रधानमन्त्रीसंग पनि त्यही कुरा राख्नु पर्नेमा जोड दिएका थिए । नेपालले उपत्यकाका अन्य सांसदको कुरामा आफूले पनि सहमती जनाउने बताए ।
प्रधानमन्त्री ओलीले सांसद, मेयर, केही वडा अध्यक्ष र गुठीयारलाई छलफलका लागि सिंह दरवार बोलाएका छन् । यस अघि प्रधानमन्त्री ओलीले भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसंग परामर्श गरिसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको