Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

मन्त्री पण्डितलाइ कार्बाही गर्न राजपाको माग



राष्ट्रिय जनता पार्टीले संघीया मामिला तथा संसदीय व्यवस्था मन्त्री लालबाबुु पण्डितलाई कार्वाही गर्न माग गरेको छ । मन्त्री पण्डितले संसदीय मर्यादालाई नटेरेको भन्दै राजपाले यस्तो माग गरेको हो । प्रतिनिधी सभाको सोमबारको बैठकमा बोल्दै राजपा सह अध्यक्ष तथा सांसद लक्ष्मण लाल कर्णले आफूहरुले उठाएको समाबेशीताको मुद्धाकै कारण पण्डित मन्त्री भएको जिकिर गरे । राज्य व्यवस्था समितीले गरको निर्णय कार्यन्वयन नगरको भन्दै कर्णले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह नगरी अटेर गरे कार्वाही हुनु पर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्