Logo
Logo

गुठी विधेयक विवाद सोमबार टुंगोमा पुग्ने सम्भावना



सरकार विवादीत गुठी विधेयकको विषयमा सोमबार साझसम्म टुंगोमा पुग्ने सम्भावना रहेको छ । युरोप भ्रमण सकेर काठमाडौं आउने वित्तिकै गुठी विधेयकमा आबस्यक परे सच्याउने प्रतिबद्धता गरेका प्रधानमन्त्री ओलीले सोमबारबाट नै छलफल तीव्र पारेका छन् ।
भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रधामन्त्रीलाई यस बारे रिपोर्टिङ गरिसकेकी छिन् । यस अघि प्रधानमन्त्री विदेशमा रहदाँ मन्त्री अर्यालले विधेयकको विरोध गरिरहेका काठमाडौंका गुठीयार र काठमाडौंका जन प्रतिनिधीसंग कुरा गरिसकेकी थिइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका