Logo
Logo

ढकालले मागे सांसद पद



गत निर्वाचनमा तत्कालीन एमाले र एमाओवादीको गठबन्धनलाई सहमती सहित सघाएको भन्दै नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले सांसद पद माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर स्वदेश फर्के पछि ढकालले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर तीन बुँदे सहमती सहित निर्वाचनमा सघाएको बताएका थिए । यसबारेमा प्रधानमन्त्रीले पार्टी सचिवालयमा छलफल गरेर जानकारी गराउने बताएको ढकालले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका