Logo
Logo

योजना आयोग उपाध्यक्षबाट श्रेष्ठको राजिनामा



प्रदेश पाँचका योजान आयोगका उपाध्यक्ष डा.प्रकास कुमार श्रेष्ठले पदवाट राजिनामा दिएका छन् । उनले मुख्यमन्त्री शंकर पोख्रेल समक्ष राजिनामा दिएका हुन् । डा. श्रेष्ठलाई २०७४÷१२÷६ गतेको मन्त्री परिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । १५ महिने प्रादेशीक योजना आयोगको उपाध्यक्ष रहदाँ श्रेष्ठले प्रदेशको बस्तु वितरण र आवधिक योजना बनाउने जस्तो महत्वपूर्ण काम गरेका थिए ।
नेपाल राष्ट्र बैंकको निर्देशकवाट काज मिलाएर प्रादेशीक योजना आयोगका उपाध्यक्ष भएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नत भए पछि राष्ट्र बैंकमै फर्कीएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनाङ ‘ ख’ वाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचीत सांसद दिपक मनाङगे भनिने