Logo
Logo

प्रचण्ड भन्छन्, ‘ नेकपाको कार्यक्रम जनताको जनवाद नै हो ’



नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले नेकपाको कार्यक्रम जनताको जनवाद भएको बताएका छन् । जनयुद्धका शहिद रित बहादुर खड्काको स्मृतीमा सोमबार नेकपाको कार्यलय धुमबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको कार्यक्र जनवाद नै भएको कुरामा जोड दिए । उनले र्माक्सवादको पथ प्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्धेश्यका साथ जनताको जनवादको कार्यक्रम सहित अघि बढीरहेको बताए ।
नेकपाकै एक नेता इश्वर पोख्रेलले नेकपाको कार्यक्रम जनताको बहुदलीय जनवाद नै हुनु पर्ने र पार्टी एकताको क्रममा दुइ अध्यक्ष विच भएको सहमती मान्न आबस्यक नरहेको बताए पछि प्रचण्डले यस्तो प्रक्रिया दिएका हुन् । अध्यक्ष प्रचण्डले महाधीबेसनसम्मजादाँ नेकपाको कार्यक्रम थप परिवतृन हुने वताएका छन् । उनले पार्टी एकताको क्रममा भएको सहमतीलाई कार्यन्वायन गर्नु पर्ने कुरामा जोड दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको