Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

बस दुर्घटनामा एकको मृत्यु



हेटौडा उपमहानगरपालीका वडा नम्बर १५ मा सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । चितवनबाट विरगञ्ज तर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी छ ।
घाइतेको हेटौडास्थित चुरेहिल अस्तपाल र हेटौडा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य चारको अबस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्