Logo
Logo

टोखामा आगलागीमा पाच पसलमा क्षती



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

टोखा नगरपालीका सामाखुसीमा विद्युत चुहीएर आगलागी हुदाँ पाचँ सटर जलेर नस्ट भएका छन् । आइतबार राती विद्युत चुहावट हुदाँ कपडा पसल,तिन खाजा घर र तरकारी पसल जलेर नस्ट भएका छन् । आगलागीवाट १५ लाख रुपैया बराबरको क्षती भएको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौंको त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको