Logo
Logo

एसइइको नतिजा असारको दोश्रो साता



राष्ट्रिय परिक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परिषद्(एसइइ)को परिक्षाफल असार दोश्रो साता सार्वजनिक गर्ने भएको छ । गत बर्ष १ असारमा परिक्षाफल प्रकासित भएको थियो । यस बर्ष भने दुइ नम्बर प्रदेशमा स्थगीत भएको तथा कर्मचारी समायोजनका कारण केही ढिला भएको जनाइएको छ ।
१० चैतबाट सुरु भएको एसइइ परिक्षामा नियमित तर्फ ४ लाख ७५ हजार परिक्षार्थी सहभागि थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?