Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

असार १० गते उपत्यका बन्दको आह्वान



हिन्दु धर्म सम्बन्धी संघ,सस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी १० असारमा काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन् । विश्व हिन्दु युवा संघले २ असार देखि नै चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।
२ गते सबै जिल्ला प्रसासन कार्यलय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने,३ गते विधेयकको विरोधमा पशुपतीमा विरोध सभाको आयोजान गर्ने तथा ४ गते सबै मठ मन्दिरमा घन्ट बजाउने कार्यक्रम राखिएको छ । यसैगरी, ५ गते बसन्तपुरमा सभा आयोजना गर्ने र सात गते अन्तरक्रियाको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्