Logo
०६ बैसाख २०७८
(Monday 19th April 2021)

भट्टराइको गुठी विधेयक स्थगीत गर्न आग्रह



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराइले सरकारले ल्याएको गुठी विधेयक स्थगीत गरेर छलफल गर्न आग्रह गरेका छन् । सामाजीक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गदै उनले गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन नसकेको तथा बुझ्नु पर्नेले बुझ्ने कोशिष नै नगरेको कुरा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘ प्रधानमन्त्री स्वदेश फर्कनु भयो । अब यो विधेयकलाई स्थगीत गरेर नया सिरावाट अघि बढ्न उपयुक्त होला । ’यस्तै सत्तारुढ सा.सद राम कुमारी झाक्रीले पनि विधेयक फीर्ता लिन माग गरेकी छिन् । उनले ट्वीट गर्दै भनेकी छिन्, ‘ विधेयक फीर्ता गर्दै अर्को मस्यौदा गर्दा उचित हुन्छ । ’

प्रतिक्रिया दिनुहोस्