Logo
Logo

सम्बिधान कार्यन्वयन गरिरहेको आयोगको दावी



लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगले सम्बैधानीक व्यवस्थालाई पूर्ण कार्यन्वयन गरिरहेको वताएका छन् । आयोगको ६९ औ बार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा कार्यक्रममा उनले प्रदेश लोक सेवा आयोग छिटो गठन होस् भनेर आयोगले अभ्याष गरिरहेको सिद्धान्त, आधार र मापदण्ड सम्बन्धी जानकारी संसदीय समितीमा पेश गरेको बताए ।
उनले आफ्नो कामलाई नागरिकको नजरबाट मुल्यांकन गर्दै अघि बढेको पनि जिकिर गरे । उनले आम नागरिक विशेष गरेर युवाहरुको नजरवाट गीर्न नदिन आयोग सचेत रहेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका