Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

राष्ट्रपतीवाट लोकसेवा आयोगको प्रशंसा



राष्ट्रपती विद्यादेवी भण्डारीले लोकसेवा आयोगको कामको प्रशंषा गरेकी छिन् । आयोगको ६९ औ बार्षिकोत्सबको अबसर पारेर आइतबार काठमाडौंमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निमार्ण गर्ने सरकारले लिएको संकल्पलाई पुरा गर्न पनि लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महथ्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरिन् ।
लोकसेवा आयोगले परिक्षण पद्धतीलाई समय साक्षेप बनाएको भनाइ पनि राष्ट्रपतीको छ । सो अवसरमा उनले कर्मचारीलाई राष्ट्रको आर्थीक तथा सामाजीक उन्नती तथा प्रगतीमा समर्पीत भएर जुट्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्