Logo
Logo

प्रधानमन्त्री ओलीले भने, ‘ वाइडबडी प्रकरणमा छानबीन भइरहेकाले केही बोल्न मिल्दैन ’



प्रधानमन्त्री केपी शर्मा ओलीले वायडवडी जहाज खरिदमा भएको अनियमितता बारे छानबिन भइरहेकाले अहिल्यै केही नबोल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । युरोप भ्रमण सकेर आइतबार नै स्वदेश आइपुगेका प्रधानमन्त्री ओलीले त्रीभुवन विमान स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै भने,‘ वाइडबडी अनियमितता बारे छानबीन भइरहेको छ । परिणाम नआइकन केही भन्न मिल्दैन । ’प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको विवादका बारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको