

प्रतिबन्धीत लागु औषध सहित प्रहरीले सिरहाको बरियारपट्टिीवाट तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बरियार पट्टिवाट खटीएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३१ बर्षिय सञ्जय कुमार महतो,२१ बर्षिय राजेश राय र ३४ बर्षिय रवि भुजेल रहेका छन् । उनीहरु टाइट्रोसन ट्याब्लेट सहित पक्राउ परेका हुन् ।