Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

लागु औषध सहित पक्राउ



सांकेतीक तस्बिर

प्रतिबन्धीत लागु औषध सहित प्रहरीले सिरहाको बरियारपट्टिीवाट तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बरियार पट्टिवाट खटीएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३१ बर्षिय सञ्जय कुमार महतो,२१ बर्षिय राजेश राय र ३४ बर्षिय रवि भुजेल रहेका छन् । उनीहरु टाइट्रोसन ट्याब्लेट सहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्