Logo
Logo

सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनलाई मातृशोक



काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। टण्डनकी आमा लाममाया टण्डनको उपचारको क्रममा निधन भएको हो।

टण्डनको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको हो । ८४ वर्षिय लाममायालाई फोक्सोमा क्यान्सर भएको थियो । उनका तीन छोरा र चार छोरी छन्।

चन्द्र टण्डन सिटी एक्सप्रेसका प्रबन्ध निर्देशकको साथै विद्युत प्राधिकरणका पूर्व सञ्चालक, सिटीजन्स बैंकका पूर्व सञ्चालक, सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?