Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै




एक साता लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्कदै छन् । प्रधानमन्त्री ओली शनीबार साझ स्वीजरल्यान्डको जेनेभावाट कतार एयरवेजको विमान हुदै नेपाल फर्कन लागेका हुन् । ओली केही समय पछि नै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्