Logo
Logo

नेपाल र इमिरेट्स विच श्रम सम्झौता




नेपाल र संयुक्त अरब इमिरेट्सका विचमा श्रम सम्झौता भएको छ । स्वीजरल्यान्डको जेनेभामा भइरहेको अन्तराष्ट्रिय श्रम संगठनको सतबार्षिकी समारोहमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजीक सुरक्षामनत्री गोकर्ण विष्ट र इमिरेट्सको तर्फबाट मानब संसाधन  मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार कामदारको छनोट तथा भर्नाका सन्दर्भका लागने सबै शुल्क एबं लागत रोजगार दाताले नै व्यहोर्ने लगायत कुरा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका