Logo
Logo

फेसबुकमा जिस्क्याए मात्र पनि पाचँ बर्ष जेल जान सक्ने



प्रतिनीधी सभा विकासस समितीले सामाजीक सञ्जालमा कसैलाई जिस्क्याए कडा कानुनी सजाय हुने प्राबधान ल्याउने तयारी गरेको छ । सा.सद बिना श्रेष्ठको संयोकत्वमा गठिन उपसमितीले सञ्जाल र मिडियालाई कस्ने प्राबधान कायमै राखेर सुचना प्रबिधी विधेयक अगाडी बढाउन सुझाव दिएको छ ।
विधेयकमा समाजीक सञ्जालमा कुनै ब्यक्तिलाई जिस्क्याउने, होच्याउन,हतोत्साही गराउने र झुक्याउने कुनै कुरा लेखे ५ बर्ष जेल वा १५ लाख रुपैया जरिवाना या दुवै हुने कुरा उल्लेख छ ।
नेपाली कांग्रेसका सांसदहरु गगन थापा, बहादुर सिंह लामा, रंगमती शाह, दिलेन्द्र प्रसाद बडु लगायतले यसमा संसोधन प्रश्ताव राखे पनि समितीले यसलाई लत्याएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कागेश्वरी मनोहरा नगरपालिका वडा नं २,४ र ५ मा नगर प्रहरी हरूले शुक्रवार बाटो