Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

धान धितो राखेर पनि ऋण



सरकारले कृषि उत्पादन बृद्धीका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । बाली धितोमा पनि बैंक तथा वित्तिय सस्थाबटा ऋण उपलब्ध हुने व्यवस्था मिलाउन सरकार लागि परेको छ । मन्त्री परिषद्ले हालै व्यपार घाटा न्युनिकरण सम्बन्धी कार्ययोजनामा बाली धितोमा ऋण मिलाउने तयारी गरेको छ । यो कार्य योजना एक बर्ष भित्रमा गरिसक्ने सरकारको तयारी छ । यसको कार्यन्वयन पनि नेपाल राष्ट्र बैंकले गर्ने भनीएको छ ।

प्रतिक्रिया दिनुहोस्