Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

तत्काल भाडा नबढ्ने



तत्कालको लागि सार्वजनिक सवारी साधनको भाडा नबढ्ने भएको छ । सरकारले बिहिबार भाडा बढ्ने निर्णय गरे पनि त्यसै दिन निर्णय फीर्ता गरेको छ । भाडा बृद्धीदरको निर्णय अर्को सुचना लागु नभएसम्म कार्यन्वायन नगने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्