Logo
Logo

रिहा भए प्रनेश



नेपाली सिनेमा विरविक्रम २ को समिक्षाको विवादमा थुनामा रहेका प्रनेश गौतमलाई प्रहरीले हाजीरी जमानतमा रिहा गरेको छ । गौतमलाई बिहिबार बेलुका सम्पर्कमा रहने गरी छाडीएको हो । विरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीको आधारमा प्रनेशलाई गीरफ्तार गरिएको हो । गत शुक्रबार देखि उनी हिरासतमा थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका