Logo
Logo

रिहा भए प्रनेश



नेपाली सिनेमा विरविक्रम २ को समिक्षाको विवादमा थुनामा रहेका प्रनेश गौतमलाई प्रहरीले हाजीरी जमानतमा रिहा गरेको छ । गौतमलाई बिहिबार बेलुका सम्पर्कमा रहने गरी छाडीएको हो । विरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीको आधारमा प्रनेशलाई गीरफ्तार गरिएको हो । गत शुक्रबार देखि उनी हिरासतमा थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेको ६ वटा खानेपानी योजनामा चरम भ्रष्टाचार हुँदा