Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

सप्तरीमा पाचँ बर्षिया बालीका बलात्कृत



सांकेतीक तस्बिर

देशमा बलात्कारको घटना बढी रहेको समयमा फेरी सप्तरीमा फेरी बलात्कारको घटना सार्वजनिक भएको छ । पाचँ बर्षिया बालीका बलात्कारको आरोपमा १३ बर्षिय बालक गीरफ्तार भएका छन् । मामाघारमा बस्दै आएका उनले ललाइफकाइ बिस्कुट खान दिइ बलात्कार गरेको जनाइएको छ ।
पिडित बालकलाई पेट दुखे पछि आमाले कञ्चनरुप नगरपालीकाको धर्मेश्वर अस्पतालमा लगेकी हुन् । अस्पतालमा चिकित्सकले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गराए पछि बलात्कार भएको थाहा भएको हो । आरोपीतलाई धुनामा राखि मुद्धा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्