Logo
Logo

सम्झौता पुनरावलोकनको पक्षमा नेपाल



चिनसंगको द्धिपक्षिय हवाय सम्झौताको पुनरावोलोकनमा नेपाल रहेको छ । संस्कृती तथा नागरिक उड्यान मन्त्रालयले यसका लागि चिनलाई पहिलो ड्राफ्ट पठाइसकेको छ । यस अघिको सम्झौता अनुसार नेपाली एयरलाइन्सले चिनको मुख्य भुमिमा अहिलेसम्म एउटा पनि उडान अनुमती पाएकै छैनन् । चिनले भने सम्झौता अनुसारको सबै सुविधा उपयोग गरिसकेको छ ।
सन् २०१५ मै चिनमा उडान भर्न अनुमती मागेको नेपाल एयरलाइन्सले दोश्रो पटक चिनमा कर्मचारी नै राखिसकेको छ । चिनिया पक्षले नेपाली जहाजले उडान भर्न चाहेका विमानस्थलमा स्लट नभएको भन्दै अनुमती दिन आनकानी गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको