Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

ल्यापटप दिने निर्णयमा झाक्रीको असहमती



सत्तारुढ नेकपाकी सांसद राम कुमारी झाक्रीले सांसदलाई ल्यापटप बाड्ने निर्णय प्रति असहमती ब्यक्त गरेकी छिन् । बिहिबारको संसद बैठकमा झाक्रीले झीना मसिना कुरामा सांसदलाई अलमल्याउन खोजेको आरोप लगाइन् । उनले यस्ता कुराले सांसदप्रति जनताको नकरात्मक धारणा बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्