Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

पौडेल भन्छन्, ‘ करारमा कर्मचारी राख्नु गलत ’



नेपाली कागं्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले करारमा कर्मचारी नियुक्त गर्न नहुनेमा जोड दिएका छन् । बिहिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा नेत पौडेलले लोकसेवा आयोगले कर्मचारी भर्ना सम्बन्धी विज्ञापन सम्बन्धी मुद्धामा अतालतको निर्णय सबैलाई मान्य हुनु पर्ने कुरामा जोड दिएका छन् ।
उनले लोकसेवा आयोगले स्वतन्त्र तथा निश्चपक्ष ढंगले कर्मचारी नियुक्ती गर्न पाउनु पर्ने भन्दै राज्य व्यवस्था तथा सुशाषन समितीले करारमा नियुक्ती दिनु पर्ने भन िगरेको निर्णय गलत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्