Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

घुस सहित रंगेहात पक्राउ




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीले घुस सहित गाउँपालीकाका इन्जिनियरलाई पक्रेको छ । सप्तरी रुपनी गाउँपालीकाका इन्जिनियर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुष सहित पक्राउ गरेको हो । आयोग इटहरीबाट प्रहरी नायब उपरिक्षक श्याम सारुख मगरको नेतृत्वमा गएको टोलीले पुल िनिमार्ण भइसके पछि पुलको विल भुक्तानी गर्दा एक लाख रुपैया बराबरको घुष लिदा लिदै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्