Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

लोकसेवा तयारी गरेका विद्यार्थी आन्दोलनमा



लोकसेवा तयारी विद्यार्थी संगठनले बिहिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलावाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर सकिएको थियो । संघर्ष समितीले आफ्नो माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताएको छ। लोकसेवा अयोगले स्थानीय तहका लागि ९ हजार भन्दा बढी पदमा विज्ञापन गरेको थियो । संसदीय समितीले भने विज्ञापन रद्ध गर्न सीफारिस गरेको हो । यस पछि विद्यार्थीहरु आन्दोलनमा उत्रीएका हुन् ।

प्रतिक्रिया दिनुहोस्