Logo
Logo

भारतको चक्रवात ‘वायु’ ले नेपालमा पनि असर गर्नसक्ने



काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र गुजरातमा भोलि चक्रवात ‘वायु’ आउने पूर्वानुमानले आतंक मच्चिएको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले दाबी गरेका छन् ।

मौसमविद्ले, ‘‘चक्रवात वायु नै नेपाल आइपुग्ने सम्भावना छैन । तर, वर्षा भने हुन सक्छ । त्यसको असरले आउने जलवाष्प र वर्षा अपरान्हतिर हुन सक्छ ।’’
आज बिहान भारतको उत्तराखण्ड हुँदै आएको पश्चिमा वायु भने फरक भएको मौसमविद्बले  ताएका छन् । सो वायुको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका