Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

पोखरामा गोली चल्यो



गण्डकी प्रदेशको राजधानी पोखराको उत्तम चोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।गोली लागेर गोविन्द थापा घाइते भएका छन् । थापाको खुट्टामा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्