Logo
Logo

थापाको एनआरएनएमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा



जापानमा गार्मेन्ट, फुड एन्ड वेभरेज, रियल स्टेट र ज्वेलरी व्यवसायमा सफलता पाएका किरण थापाले आसन्न एनआरएनएको अधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं टेलिभिजन डट कम सँगको कुराकानीको क्रममा थापाले समृद्ध नेपाल सुखी नेपाली एजेन्डालाई मुर्त रुप दिन उम्मेदवारी दिने बताए। थापाले अन्तराष्ट्रिय लगानीलाई नेपालमा भित्र्याउदै देशलाई समृद्ध बनाउने योजना बनाएका छन् ।

विगत १४ बर्ष देखि एनआरएनमा आबद्ध उनी एक कार्यकाल सदस्य, दुइ कार्यकाल आईसिसि र एक कार्यकाल डिसिसिको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । हाल उनी एसिया प्यासिफिकको क्षेत्रीय संयोजकको रुपमा रहेका छन् । शालिन ब्यक्तित्व थापा विभिन्न संघ संस्थामा उत्तिकै सक्रिय छन् ।

अग्रज एनआरएनएले समेत रुचाईएका थापा एनआरएमा भद्र र कृयाशिल व्यक्तिका रुपमा समेत चिनिन्छन् । नेपालको सामाजिक क्षेत्रमा उनको सक्रिय भुमिका रहदै आएको छ । उनी हाल नेपाल च्याम्बर अफ कमर्सको जापान प्रतिनिधी समेत छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको