Logo
Logo

लण्डन–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न माग



बेलायत । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष त्यहाँ रहेका नेपालीले लण्डन–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार अभिनन्दन गर्दै गैरआवासीय नेपाली संघ, बेलायतले उक्त माग राखेको हो ।


लण्डन– नेपाल सिधा हवाई सेवा सञ्चालन आए लण्डनमा रहेका लाखौ नेपालीलाई लाभ हुनुका साथै पर्यटन प्रर्वद्धनमा समेत ठुलो टेवा पुग्ने भन्दै प्रधानमन्त्रीसमक्ष यस्तो प्रताव राखिएको एनआरएनएका उपाध्यक्ष कुल आचार्यले बताए ।

उनले भने भ्रमण वर्षलाई पनि सिधा हवाई सेवाले ठुलो फाइदा दिन्छ यसलाई अवसरको रुपमा लिनुपर्छ । । त्यसअवसरमा गैरआवासीय नेपालीले ओलीलाई मायाको चिनो प्रदान गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको