Logo
Logo

आलोचना बढ्दै छ, प्रीयंकाको



बलिउडमा हट नायिकाको रूपमा चर्चित प्रियङ्का चोप्राको आलोचना भएको छ । एक अन्तराष्ट्रिय म्यागेजिनका लागि खिचाएको फोटोमा उनले चोलो नलगाइ सारी मात्र लगाएको भनेर आलोचना भएको हो ।
चोलो बिनाको सारीको कुनै अर्थ नहुने आम धारणा छ । भारतमा उनलाई ट्रोलमा पनि सिकार बनाइएको छ । प्रियङ्कामाथि भारतीय संस्कृतीको समेत खील्ली उडाएको आरोप लाग्न थालेको छ ।
सामाजिक सञ्जालमा प्रियङ्काको चर्को आलोचना भएको छ । प्रीयकाले भने डिजाइनरले सारी र चोली लगाउँदा भारतीय समुदायलाई मात्र प्रतिनिधित्व गर्ने भएकाले अन्तराष्ट्रिय म्यागेजिनलाई विविधतायुक्त देखाउन सारी मात्र पहिरन गरेको दाबी गरेकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको