Logo
Logo

गर्मीका कारण विद्यालय बन्द



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिने भएको छ । अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरिने भएको हो । टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी बन्द गर्ने निर्णय गरेको हो ।
टीकापुरमा ४३ डिग्रीसम्म तापक्रम पुगेपछि विद्यार्थी विद्यालयमै बेहोस हुने गरेका थिए । ३२ जेठमा गतेसम्म विद्यालय बन्द हुने नगर प्रमुख रावलले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको