

भारत मध्यप्रदेशको राजधानी भोपालमा एक ८ वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको छ । पसलमा गुट्खा किन्न गएकी बालिकालाई छिमेकीले अपहरण गरी बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि आरोपीले बालिकाको शव उनकै घरनजिकै नालीमा फालिएको अवस्थामा भेटिएको हो । प्रहरीले नालीमा फालिएको अवस्थामा बालिकाको शव फेला पारेको हो ।
सो घटनालाई लिएर ड्युटीमा सावधानी नअपनाएको आरोपमा ६ जना प्रहरीलाई निलम्बन गरिएको छ । आरोपी समात्न सहयोग गर्नेलाई २० हजार इनाम दिने प्रहरीले घोषणा गरेको छ ।