Logo
Logo

भारतमा फेरी बलत्कार पछि हत्या



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

भारत मध्यप्रदेशको राजधानी भोपालमा एक ८ वर्षीया बालिकाको बलत्कारपछि हत्या भएको छ । पसलमा गुट्खा किन्न गएकी बालिकालाई छिमेकीले अपहरण गरी बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि आरोपीले बालिकाको शव उनकै घरनजिकै नालीमा फालिएको अवस्थामा भेटिएको हो । प्रहरीले नालीमा फालिएको अवस्थामा बालिकाको शव फेला पारेको हो ।
सो घटनालाई लिएर ड्युटीमा सावधानी नअपनाएको आरोपमा ६ जना प्रहरीलाई निलम्बन गरिएको छ । आरोपी समात्न सहयोग गर्नेलाई २० हजार इनाम दिने प्रहरीले घोषणा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको