Logo
Logo

माइतीघरमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बाजागाजासहित प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेपका क्रममा झडपमा हुँदा चार र्दजन बढी घाइते भएका छन् । प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरी हिरासतमा लिएको छ । प्रदर्शनमा उत्रिएकाले राष्ट्रिय सभा सचिवालयमा दता भएको विधेयकले परम्परादेखि चलिआएको गुठी परम्परा सकिने र गुठीको जग्गा पनि निजीकरण हुने बताएका छन्।

उनीहरुमाथि प्रहरीले दमन गरेर माइतीघर मण्डलाबाट तितरबितर पारेको छ। विशेष गरेर नेवार समुदायमा गुठी परम्परा रहँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना