Logo
Logo

माइतीघरमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बाजागाजासहित प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेपका क्रममा झडपमा हुँदा चार र्दजन बढी घाइते भएका छन् । प्रहरीले १० जना प्रदर्शनकारीलाई पक्राउ गरी हिरासतमा लिएको छ । प्रदर्शनमा उत्रिएकाले राष्ट्रिय सभा सचिवालयमा दता भएको विधेयकले परम्परादेखि चलिआएको गुठी परम्परा सकिने र गुठीको जग्गा पनि निजीकरण हुने बताएका छन्।

उनीहरुमाथि प्रहरीले दमन गरेर माइतीघर मण्डलाबाट तितरबितर पारेको छ। विशेष गरेर नेवार समुदायमा गुठी परम्परा रहँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका