Logo
१७ फाल्गुण २०७७
(Monday 1st March 2021)

विश्वविजेता फ्रान्स टर्कीसँग किन भयो पराजित



शनिबार राति भएको युरो कप छनोट फुटबलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको थियो भने टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे ।
खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाए भने खेलको ४० औं मिनेटमा उन्डरले अर्को गोल गरेपछि टर्की २–० गोलले अघि रहेको थियो । लएमा रहेको टर्कीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

फ्रान्सले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा र युवा खेलाडिको जमात रहेको फ्रान्समा भरपर्दो खेल हुन नसक्दा हार बेहोर्न परेको हो।

प्रतिक्रिया दिनुहोस्