Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

रुपन्देहीमा २८ वर्षीय युवकको हत्या, पाँच जना नियन्त्रणमा



रुपन्देहीको देवदहमा एक युवकको अचानक हत्या भएको छ। देवदह नगरपालिका ८, विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको अबस्थामा सब भेटिएको प्रहरिले बताए।

अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको कुरा त्यहाको बासिन्दाले बताएका छन ।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा वदहकै लक्ष्मण थारु, रमेश थारु, सुवास क्षेत्री र रुपन्देही तिलोत्तमाका रेखबहादुर महतो र हिरा महतोलाई नियन्त्रणमा लिएको बासिन्दाले बताए ।

प्रतिक्रिया दिनुहोस्