Logo
Logo

घोषित पुरस्कार नदिइए पछि परिषद् नेतृत्वप्रति समाजीक सञ्जालमै आक्रोस



प्रधामन्त्री कप क्रिकेट प्रतियोगिता सम्पन्न हुने वित्तिकै विवादमा परेको छ । पूर्व निर्धारित पुरस्कार नदिइएको कारण प्रतियोगिता विवादमा आएको हो । यसका साथै ब्यवस्थापकीय कमजोरी पनि अहिले चर्चामा रहेको छ । सामाजकि सञ्जालमा समेत राष्ट्रिय खेलकुद परिषद् नेतृत्व प्रति आक्रोस देखिएको छ ।
म्यान अफ द सीरिजको पुरस्कार मोटरसाइल भनीए पनि ५० हजार रुपैयामा सिमित गरिएको छ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानको पुरस्कार ५० हजार रुपैया भनीए पनि ३० हजार रुपैया दिइएको छ । आफ्नो कार्यकाललाई स्वर्ण कालको दावी गर्दै आए पनि यो प्रबृत्तीको सर्वत्र विरोध भएको छ ।
सामाजीक सञ्जालमा नै यसलाई कार्यकाल सकिन आटेका कारण अन्तिम लुटको संज्ञा दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको