Logo
Logo

अञ्जलीको बोल्ड अवतार



‘बोलमाया’को सिरिज ‘गलबन्दी’ को लजालु हेराइका कारण सर्वाधीक चर्चामा रहेकी मोडल तथा अभिनेत्री अञ्जली अधीकारी अहिले बहराइनमा छिन् । भिडियोमा गाउँले, सोझी युवतीको रुपमा देखिएकी अञ्जली अहिले केही फोटोमा बोल्ड अवतारमा देखिएकी छन् ।

सामाजिक सञ्जालमा उनी ट्रोल बन्न थालेकी छन् ।
उनले बहराईको सामुन्द्रको तटमा बसेको निकै बोल्ड तस्बिर खिचेर समाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेकी छन् । उनको साथमा गायिका अञ्जु पन्त पनि छिन् ।
उनले ‘प्रेम गीत–३’ मा हिरोइन् बन्न आवेदन र अडिसन दिएको कुराले पनि उनी चर्चामा छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

२४ वर्षे उमेर साँचो भन्दा जागिर खोज्दै हिँड्ने उमेर । हो, यही उमेरका सुगम