कागेश्वरीमा विद्यालय लक्षित कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालीकामा विद्यालयका छात्राहरुका लागि महिनावारी स्वस्थ्य कार्यक्रम सञ्चालन गरियो । वडानम्बर पाँचमा रहेको कान्तीभैरव विद्यालयमा रोज बहिनी सृजनसील महिलाको सहयोगमा सो कार्यक्रम आयोजना भएको नगरपालीकाकी स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिएकी हुन् ।