Logo
Logo

सहमती कार्यन्वयन गर्न वार्ताको सम्भावना



सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरी छिट्टै वार्ता हुने आशा व्यक्त गरेका छन् ।
ट्रम्पले उत्तर कोरियासँगका सम्झौतालाई कार्यान्वयन गर्न गराउन चाहेको र वार्ता हुने आशा रहेको बताएका छन् । लामो समयदेखि एक अर्काका चर्को विरोधी रहेका अमेरिका र उत्तर कोरियाकाबीचमा गत बर्षदेखि सम्वन्धमा नाटकीय रूपमा सुधार आउने सङ्केत देखिएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमवीच एक बर्ष अगाडि पहिलो शिखर बैठक भएको थियो भने फेब्रुअरीमा दोस्रो शिखर बैठक भएको थियो ।
ती बैठकहरूमा भएका सहमतिहरूबाट अहिले दुवै देश पछाडि हटेर आपसी सम्वन्ध फेरि पुरानै अवस्थामा पुग्न लागेको अनुमान गरिएका समय ट्रम्पको यो भनाइ आएको हो ।(एजेन्सी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको