Logo
Logo

प्रचण्डको सुरक्षामा ५९ जना



प्रहरी प्रधान कार्यालयले प्रचण्डका लागि प्रहरी नायब उपरिक्षक (डीएसपी) नरेशराज सुवेदीलाई पिएसओको रुपमा पठाएको छ । उनको सुरक्षार्थ डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ जना र सशस्त्र प्रहरीका डीएसपीको नेतृच्वमा ३० जना गरेर ५९ जना खटिने भएका छन् ।
प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको भन्दै गृहमन्त्रालयले यो सुविधा दिन लागेको जनाएको छ । यसअघि उनको सुरक्षार्थ खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत, लैनचौरमा खटाइएका छन् । तर, कतिपयले प्रचण्डको सुरक्षामा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएपछि विरोध समेत गर्ने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं। राजधानी भन्ने बत्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा