Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

राष्ट्रपति भण्डारी नेपालगञ्जतर्फ



राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन मंगलबार नेपालगञ्ज पुगेकी छिन् । भण्डारी अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा पुगेकी हुन् ।
पहिलो पटक राष्ट्र प्रमुख रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुने भएपछि मुसलमान समुदाय हर्षित भएको जनाइएको छ ।
राष्ट्रपति भण्डारी नेपालगञ्ज आएसँगै सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्